Back to Kathmandu after Interacting with more than 1500 teenagers from different schools in Bhairahawa, Butwal, Sunwal, and Devdaha about Glocal Teen Hero I saw teenagers with a lot of potentials yet pushed back and hidden under the sack of books. # Teens4sdg # GTH2018 # Teenheronepal # youths4sdgs # azzay # WaiWai # TurkishAirlines # Panchakanya # Honda # Toyota # NTB # CocaColaNepal
देशले परिवर्तन खोजी रहेको छ र त्यो परिवर्तन तार्किक युवा मस्तिस्कले मात्र ल्याउन सक्छ । बिकास र समृद्धिका लागि बहस ! भन्ने नाराका साथ आयोजना गरिएको काभ्रे बहस २०७५ काठमाडौँ उपत्यका बाहिर संस्दलीय प्रणालीमा आयोजना गरिएको त्यो परिवर्तनको लहर ल्याउन सक्ने एक कार्यक्रम थियो । यस्तो कार्यक्रमको परिकल्पना र आयोजना गरेकोमा प्रिय भाई धिरज जोशी ( Dheeru Bhai )लाई साधुवाद । सधै धन्यवाद आयोजक टोलीलाई मलाई अतिथीको रुपमामा आमन्त्रण गरेर भाई बहिनिहरुको बहस सुन्ने र आफ्ना कुरा राख्न दिनु भएकोमा । #youth4sdgs #youth4dev #bpdebate #azzay #glocalite
मनको व्यथा भोका,नाङ्गा,चिथराको थलो बनेको छ यो ठाउँ| प्राण भन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ| चुसिराहेछन रक्त जसरी चुस्छ्न किराले | यो देखि तेसैले मन मेरो जलिरहेछ पिरले | बिग्रिरहेछ देश आज कसरी म बचाऊ | प्राण भन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ| जल्दैछ देश आज भ्रस्टाचारको आगोमा | कब सम्म टिक्ने हो राष्ट्र राष्ट्रियताको धागोमा | मनको यति व्यथा कसलाई म बताउ | प्राण भन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ| बिकृति र विसंगतिको छ यहाँ राज | तेही भएर हुन सकेछैन राष्ट्रिय काज | टुक्री रहेछ रास्ट्र आज कसरी यसलाई मिलाऊ | प्राण भन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ|
Comments
Post a Comment