Posts

Showing posts from November, 2013

AJAY PANDEY

मंग्ना भनि आउक्षन् हाम्रो दैलोमा/ दिएर पठाऊ छौँ आफ्नो अमुल्य कुरा तिनको थैलोमा / आहिले तिनैका भाउ बढी / हिडछन् नहेरी गाडी छाडी / हामीले बनाको मन्छे संग भेट्नै हुने गारो/ कस्तो यो संसार को नियम बुज्ने हुने गारो/ राष्ट्रको सत्ता दियौं इनको हातामा/ खै के गर्ने हुन् यिनी यसको साथमा / लेखक अजय पाण्डेय यो पालिको प्रेम दिवस मा मेरो कल्पनाकी प्रेमिका को लागि लेखेको मुक्तक                  पहिलो प्रेम पत्र यस् दुक्द्कुकीको अद्रशाकी शिरोमणि / उदौचौ निद मेरो मिठो प्यास बनि / चकमन्न रात नीलमणि , स्वर्ण , चित्घन घडी गन्दाछु म / छिचोली सपना मेरा बिपनामा आउ मेरा लागि भनि / हजारौ नयनहरु हेरछन् तिम्लाई मन मनमा आस रोपेर / तेही  भिडलाई छिचोल्दै छु म दिल को सास रोकेर / आन्तर मनका स्मृतिपटमा नासोरुपी पुष्प थाती राख्दैछु म / काँध तिमि मझ राखी तिम्रो शिरको आड बनाउला / शिरमा चुम्ने आधिकार देऊ मलाई पलपलमा साथ दिउला / शब्दको आवरणलाई प्रस्तुत गर्दै यस बसन्तलाई साक्षी राख्दछु म / हाम्रो प्रेम को नाता जोडेर अविस्मरणीय इतिहास कोरौल /