Posts

Showing posts from June, 2018

बिकास र समृद्धिका लागि बहस ! | Ajay Pandey

Image
देशले परिवर्तन खोजी रहेको छ र त्यो परिवर्तन तार्किक युवा मस्तिस्कले मात्र ल्याउन सक्छ । बिकास र समृद्धिका लागि बहस ! भन्ने नाराका साथ आयोजना गरिएको काभ्रे बहस २०७५ काठमाडौँ उपत्यका बाहिर संस्दलीय प्रणालीमा आयोजना गरिएको त्यो परिवर्तनको लहर ल्याउन सक्ने एक कार्यक्रम थियो । यस्तो कार्यक्रमको परिकल्पना र आयोजना गरेकोमा प्रिय भाई धिरज जोशी ( Dheeru Bhai )लाई साधुवाद । सधै धन्यवाद आयोजक टोलीलाई मलाई अतिथीको रुपमामा आमन्त्रण गरेर भाई बहिनिहरुको बहस सुन्ने र आफ्ना कुरा राख्न दिनु भएकोमा । #youth4sdgs   #youth4dev   #bpdebate   #azzay #glocalite

1500 teenagers from different schools | Ajay Pandey

Image
Back to Kathmandu after Interacting with more than 1500 teenagers from different schools in Bhairahawa, Butwal, Sunwal, and Devdaha about  Glocal Teen Hero  I saw teenagers with a lot of potentials yet pushed back and hidden under the sack of books.  # Teens4sdg   # GTH2018   # Teenheronepal   # youths4sdgs   # azzay # WaiWai   # TurkishAirlines   # Panchakanya   # Honda   # Toyota   # NTB # CocaColaNepal