AJAY PANDEY


मंग्ना भनि आउक्षन् हाम्रो दैलोमा/
दिएर पठाऊ छौँ आफ्नो अमुल्य कुरा तिनको थैलोमा /

आहिले तिनैका भाउ बढी /
हिडछन् नहेरी गाडी छाडी /

हामीले बनाको मन्छे संग भेट्नै हुने गारो/
कस्तो यो संसार को नियम बुज्ने हुने गारो/


राष्ट्रको सत्ता दियौं इनको हातामा/
खै के गर्ने हुन् यिनी यसको साथमा /


लेखक अजय पाण्डेय


यो पालिको प्रेम दिवस मा मेरो कल्पनाकी प्रेमिका को लागि लेखेको मुक्तक


                पहिलो प्रेम पत्र

यस् दुक्द्कुकीको अद्रशाकी शिरोमणि /
उदौचौ निद मेरो मिठो प्यास बनि /
चकमन्न रात नीलमणि ,स्वर्ण ,चित्घन घडी गन्दाछु म /
छिचोली सपना मेरा बिपनामा आउ मेरा लागि भनि /

हजारौ नयनहरु हेरछन् तिम्लाई मन मनमा आस रोपेर /
तेही  भिडलाई छिचोल्दै छु म दिल को सास रोकेर /
आन्तर मनका स्मृतिपटमा नासोरुपी पुष्प थाती राख्दैछु म /

काँध तिमि मझ राखी तिम्रो शिरको आड बनाउला /
शिरमा चुम्ने आधिकार देऊ मलाई पलपलमा साथ दिउला /
शब्दको आवरणलाई प्रस्तुत गर्दै यस बसन्तलाई साक्षी राख्दछु म /
हाम्रो प्रेम को नाता जोडेर अविस्मरणीय इतिहास कोरौल /

                                                          अजय पाण्डेय

Comments

Popular posts from this blog

मस्त जिन्दगी | Awadhi Kabita | Ajay Pandey

1500 teenagers from different schools | Ajay Pandey