मेरा भावना 
मलाई इन्द्रेणी बन्न देउ ,
आकाश र धरतीलाई एकै धागोमा जोड्न देउ |

चारैतिर फैलिएको छ भेदभावको अँध्यारो,
त्यही भएर स्वराजको उज्यालो लाग्छ मलाई प्यारो |

समन्तिबादको अस्तित्व हावामा छ अझै ,
स्वतन्त्रता परिभाषा नै बदलिन्छ सधैँ |

कहिले सम्म दमन र शोषणको हुन्छ राज,
धेरै सहन गरियो चाहिन्छ हामीलाई स्वराज|
जय मातृभूमि, जय स्वराज #azzay

Comments

Popular posts from this blog

मस्त जिन्दगी | Awadhi Kabita | Ajay Pandey

1500 teenagers from different schools | Ajay Pandey