बिकास र समृद्धिका लागि बहस ! | Ajay Pandey

देशले परिवर्तन खोजी रहेको छ र त्यो परिवर्तन तार्किक युवा मस्तिस्कले मात्र ल्याउन सक्छ । बिकास र समृद्धिका लागि बहस ! भन्ने नाराका साथ आयोजना गरिएको काभ्रे बहस २०७५ काठमाडौँ उपत्यका बाहिर संस्दलीय प्रणालीमा आयोजना गरिएको त्यो परिवर्तनको लहर ल्याउन सक्ने एक कार्यक्रम थियो । यस्तो कार्यक्रमको परिकल्पना र आयोजना गरेकोमा प्रिय भाई धिरज जोशी (Dheeru Bhai)लाई साधुवाद । सधै धन्यवाद आयोजक टोलीलाई मलाई अतिथीको रुपमामा आमन्त्रण गरेर भाई बहिनिहरुको बहस सुन्ने र आफ्ना कुरा राख्न दिनु भएकोमा ।#youth4sdgs #youth4dev #bpdebate #azzay#glocalite
Ajay pandey nepal

Comments

Popular posts from this blog

मस्त जिन्दगी | Awadhi Kabita | Ajay Pandey

1500 teenagers from different schools | Ajay Pandey